आयो भाइरल समिक्षा अधिकारीको निकै नै मार्मिक गीत ‘वनमा काफल’ भिडियो !

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौँ । नेपाली चलचित्र नाई नभन्नु ल ५ को “बालापनको उमेर” लगायतका थुप्रै चर्चित गीत गाएर भाइरल भएकी बाल गायिका समिक्षा अघिकारीको “बाबा” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

“बाबा” बोलको गीतमा संगीत बसन्त सापकोटाले भरेका छन् भने , गीतमा दीपेश थपलिया , सम्पादन अर्जुन पोखरेल, छायांकनमा सुदिप बराल रहेको गीत निकै नै मार्मिक रहेको छ । बिशेष गरि परदेशमा रहेका बुबालाई अब आफ्नै देशमा फर्किनु भन्ने कुरा उक्त भिडियोमा देखाइएको छ
। त्यसै गरि यस गीतमा सापकोटासँगै उनको पनि अभिनय देख्न सकिन्छ

भर्खरै उनलाई संगीतकार बसन्त सापकोटाले उनको स्थायि घर पोरखाबाट नयाँ गीत रेकर्ड गराउन काठमाडौँ ल्याएका हुन् । राजधानी स्थित एक स्टुडियोबाट उनले आफ्नो गीत रेर्कड गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 87 = 96