सैफ अली खानकी छोरी साराको यो हट तस्विरहरु हेर्नुहोस्

  • 249
  •  
  •  
  •  
  •  
    249
    Shares

काठमाडौ । बलिउड फिल्म केदारनाथबाट डेब्यू गरेकी साराले सामाजिक सञ्जालमा सेयर गरेका तस्विरहरु भाइरल भएको छ । तर उनको यस फिल्मले खासै ब्यापार गर्न नसकेपनि उनलाई धेरै चर्चित बनायो ।

त्यसैगरी उनको दोस्रो फिल्म सिम्बाले बक्स अफिसमा धमाल मच्चाएको छ । जसमा उनको सुन्दर फिगर र अभिनयको कारणले धेरै दर्शकहरुले रुचाएको थिए । यस फिल्ममा रणवीर सिंह , अजय देवगन , नायिकामा सारा रहेकी छिन् ।

को हुन् त सारा ?
उनी सैफ अली खानकी पहिली श्रीमती अमृता सिंहबाट जन्मेकी छोरी हुन् । करीना कपूरसँग बिहे गर्न सैफले अमृता सिंहलाई डिभोर्स दिएका थिए । २५ वर्षीय उनले न्यूयोर्कको कोलम्बीया विश्वविद्यालयबाट ग्र्याजुयट गरेपछि फिल्म नगरिमा प्रवेश गरेकी हुन् । भने उनले बलिउडमा २०१८बाट प्रवेश गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

74 + = 82