अचम्मको चाहना :आफ्नो प्रेमीलाई एक लाख म्यासेज पठाएर राखिन यस्तो चाहना

  • 96
  •  
  •  
  •  
  •  
    96
    Shares

काठमाडौ । अमेरिकाको फ्लोरिडा राज्यकी एक युवतीको अचम्मको चाहना रहेको छ । ज्याकलिन एडिस नाम गरेकी ती युवतीको आफ्ना प्रेमीलाई मारेर रगत र किड्नी खाने चाहना राखेकी थिइन् ।

ती युवतीको डेटिङ साइटमा एक छालाको हेरचाह गर्ने कम्पनीका सिइओसँग भेट भएको थियो । त्यसपछि उनीहरुको एकअर्काप्रति माया बस्यो । त्यसपछि उनीहरुको बेलाबेलामा डेटमा जान थाले । तर कुनै पनि डेटमा पुरुषले सम्बन्ध अघि बढाउन चाहेनन् । किनभने पहिलो डेटमा नै उनलाई ‘इग्नोर’ महसुस भयो । त्यसपछि ज्याकलिनले प्रेमीलाई दैनिक ५ सय एसएमएस पठाउन थालिन् । केही समयपछि उनको एसएमएस गन्दा करिब १ लाख ३९ हजार पुग्यो । जसमा उनले केही एसएसएसमा यस्तो लेखेको थिइन् । हेर्नुस् जस्ताको तस्तै

‘म तिम्रो हत्या गरेर रगतले नुहाउन चाहन्छु ।’
‘म तिम्रो किड्नी मिश्रित खाना खान चाहन्छु र त्यसका लागि तिम्रो हातको हड्डीको चपस्टिक्स बनाउन चाहन्छु ।’

यति मात्र होइन् उनले आफ्नो निवासमा पतिको नाम सोध्दा ती पुरुषकै नाम दिइन् । र ती पुरुषलाई पछ्याइरहिन् । त्यसपछि ती पिडित पुरुषले ज्याकलिनले पठाएको सबै म्यासेज प्रहरीलाई देखाएर उजुरी गरे । उजुरीपछि ज्याकलिनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

79 − 76 =