हेनुहोस्, यी सुन्दरीको नीलो आँखा र हट फिगरले संसार लोभिन्छ !

  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

काठमाडौं।
अमेरिका रोमानियनकी निलो आँखा भएकी अभिनेत्री ओना ग्रेगरीले आफ्नो हट फोटोहरु सामाजिक संञ्जालमा शेयर गरेर विश्वभरलाई लोभ्याएकी छिन् ।

भखरै २३ वर्षकी सुन्दरी अभिनेत्रीले ओनाले अहिलेसम्म कैयो टिभी सिरिजमा काम गरीसकेकी छिन् । उनी डिज्नी असाइनमेन्टको कारणले गर्दा सबैभन्दा धेरै चिनिएकी हुन्, विशेष त उनी द वाल्ट डिज्नी कम्पनीमा काम गर्छिन् ।

अभिनयमा रुचि राख्ने सुन्दरी ओनाले अभिनयको सपनालाई पुरा गर्न १३ वर्ष हुदाँ लस एन्जल्स गएकी थिइन् । अहिले उनले इन्स्टाग्राममा शेयर गरेको तस्विर हेर्नेहरुले अभिनय जन्मसिद्ध गुण होला भनेर सोच्ने गर्दछन् । पछिल्लो समय उनको हट तस्विरहरुले निकै चर्चा पाएको छ ।
हेर्नुहोस,् उनको तस्विरहरु यस्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 ÷ 2 =