विश्वकै सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरिकार्ड सार्वजानिक, जसको मुल्य ५ सय डलर,

  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

भखरै अमेरिकाको लस भेगासनमा आयोजित कन्जमुर इलेक्टो«निक्स शो २०१९ मा कम्पनी
Lexar ले विश्वकै सबैभन्दा स्टोरेज क्षमता भएको मेमोरिकार्ड सार्वजानिक गरी चर्चित र प्रतिस्पर्धी कम्पनीहरुलाई पछाडी पारेको छ ।
करिब १५ वर्षअगाडी यो कम्पनीले १ जिबी क्षमताको मेमोरी कार्ड ल्याएको थियो भने १५ वर्षमा १ हजार गुणाको क्षमता बढाउन सफल भएको हो । उक्त कार्ड एक तेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको सार्वजानिक भएको छ ।

सान डिक्सले गत बर्षमा १ टिबीको पेन डा«इभ ल्याएको थियो जुन विश्वको पहिलो चार क्षमताको थियो, एचडि कार्ड तर्फ भने यसले १ टिबी पुयाउको थिएन ।

उक्त मेमोरी कार्ड अमेरीकाको बजारमा पाउन थालिएको छ जसको मुल्य ४ सय ९९ डलर सेन्ट कम्पनीले तोकि दिएको छ । मेमोरी ठुला परिमाणको तस्विर र फोर के भिडियो खिच्नको लागी उपयोगी हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

38 − 28 =