हनिमुनमा गएकी प्रियंकाको मस्ती! निकले अपलोड गरे प्रियंकाको यस्तो भिडियो

  • 374
  •  
  •  
  •  
  •  
    374
    Shares

बलिउडकी अभिनेत्री प्रियंका चोपडा पति निक जोनसगँ हनिमुन मनाइरहेकी छिन् ।उनीहरु हनिमुन मनाउँनको लागी क्यारेबियन आइल्याण्ड पुगेका हुन् ।

सामाजिक संञ्जालमा हनिमुन मनाइरहेको भिडियो शुक्रबार प्रियंकाले इन्स्टाग्राममा सेयर गरेपछि उनको त्यो भिडियो लोकप्रिय बनेको छ ।
प्रियंकाले इन्स्टाग्राममा सेयर गरेको ंउक्त भिडियोमा उनी समुन्द्रको किनारमा पिङ् खेलिरहेकी थिइन् ।

उक्त भिडियोलाई भने उनका पति निकले खिचेका हुन् । यी दुईले विवाह हिन्दू र क्रिस्चियन दुवै विधिअनुसार विवाह गरेका हुन् । हेर्नुहोस् हनिमुनको भिडियो –

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 7 =