भवनमा भीषण आगलागी भएपछि आफ्ना ३ सन्तानलाई बचाउन बाबुले ५ तला माथिबाट सडकमा फ्याके

  • 238
  •  
  •  
  •  
  •  
    238
    Shares

काठमाडौ । श्रीलंकामा एक अचम्मको घटना घटेको छ । आफू बस्दै घरको ठुलो भवनमा भिषण आगोलागी भएपछि बाबुले आफ्नो ३ सन्तानलाई बचाउनको लागी ५ तलामाथिबाट सडकमा फ्याकेका छन् । ती बाबाका अनुसार श्रीमती सहित ३ सन्तानलाई बचाउने अरु केही उपाय नभएपछि यस्तो गरेको उनले बताए । तर जब उनले आफ्नो ३ सन्तानलाई सडका फ्याके । त्यसपछि आफु र श्रीमतीसहित त्यस भवनमा भएको मानिसहरु धेरै आंतकित भएका थिए ।

तर अचम्म ५ तलामाथिबाट फालिएको ३ बच्चाहरु भाग्यवस बाच्न सफल भएका छन् । किनभने जब भवनमा आगोलागी भयो सडकका धेरै सङख्यामा मानिसहरु आएका थिए । जब माथिबाट बच्चा खसेका देखेका थिए । त्यसपछि ३ वटै बच्चालाई भुइमै खस्न नदिईकन समातेका थिए ।
उता ती ३ वच्चाका आमाबुबा र अन्य मानिसहरु भने आगोलागीमा परेका थिए । स्थानीय मिडियाहरुको अनुसार ती दम्पतीसहित अन्य आगलागीमा फसेकाहरुलाई उद्धार गरि अस्पताल पठाइएको जनाएको छ ।

अहिले यस घटनाको केही सर्वसाधारणले बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भने ती घाइते भएका बाबुआमाको पनि जताततै प्रशंसा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 2