राजधानीबाटै वरिष्ठ गीतकार योगेन्द्रमणि दाहाल पक्राउ

  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

फरार रहेका वरिष्ठ गीतकार योगेन्द्रमणि दाहाललाई प्रहरीले पक्राउ गरेको छ । गीतकार योगेन्द्रलाई १२ करोड जरिवाना र दुई वर्षको कैद सजाय सुनाएपछि फरार भएका थिए । उनलाई महानगरीय प्रहरी महाशाखाको टोलीले राजधानीमा पक्राउगरेको हो ।


जिल्ला ठगी मुद्धामा अदालतले २०७४ मंसिर १४ गते १२ करोड ३५ लाख ९६ हजार ५ सय चार रुपैयाँ जरिवाना सुनाएको थियो । उनी नेपाल बिटुविन तथा ब्यारेल उद्योगमा लेखा अधिकृत रहेका थिए ।

२०७३ मा उनलाई दायरा मुद्धामा अदालतले दुई करोड ५० लाखको धरौटीमा छोडेको थियो, ठुलो हिसाबको रकम उनले बुझाउन सकेका नसकेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

89 ÷ 89 =