यी ५ चिज सपनामा देख्नुभयो भने भुलेर पनि कसैलाई नसुनाउनुहोस् , अशुभ हुन्छ

  • 259
  •  
  •  
  •  
  •  
    259
    Shares

काठमाडौ । ज्योतिस शास्त्रका अनुसार हरेक सपनामा देखेका कुराहरुको अर्थ हुने बताउछन् । किनभने प्रत्येक मानिसहरुले सपना देख्छन् । तर धेरैले विर्सन्छन् भने कमैले मात्र विहान सुनाउने गर्दछन् । तर आफुले देखेका केही यस्ता सपनाहरु सुनाउन नहुने ज्योतिशीहरुले बताएका छन् । किनभने आफुले देखेका केही यस्ता सपनाहरुले जीवनमा सफलता हासिल गर्ने सपनाहरु हुन्छन् । जसले तपाईको जीवनमा पुरै परवर्तन गरिदिनुका साथै धन , सुख र शान्ति ल्याउछ । यदि तपाईले यी तल दिएको ५ चिजहरु सपना देखेर कसैलाई भन्नुभयो भने फल प्राप्त हुदैन् । हेर्नुस्

१ यदि तपाईले आफैलाई मृत अवस्थामा सपनामा देखेका कसैलाई नसुनाउनुहोस् । किनभने यो तपाईको लागी शुभ हो ।

२ यदि सपनामा कतै हरा भराभरा बगैचा र रुखभरी फल देखेमा पनि शुभ हो । यो पनि कसैलाई नसुनाउनुहोस्

३ सपनीमा सानो माछा खाएको देख्नुभयो भने पनि भुलेर पनि कसैलाई नभन्नुस । किनभने माछालाई देवताको प्रतिक मानिन्छ ।

४ सपनीमा सर्प देखेमा पनि कसैलाई नभन्नुस् ।

५ र सपनीमा बलिरहेको दियो ,वा देवी देवता प्रकट भएको देखियो भने यो पनि नसुनाउनुहोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + = 17