विवेकशील साझा पार्टी फुट्यो, उज्जव थापाको नेतृत्वमा नयाँ दल दर्ता

  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौंः विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

नयाँ दलको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ । यो समूहका प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =