मुलरलाई दुई खेलमा प्रतिबन्ध

  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

(एजेन्सी) बायर्न म्युनिखका फरवार्ड थोमास मुलरलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मुलरले च्याम्पियन्स लिगअन्तर्ग समूह चरणमा आयक्सका निकोलास टागलीयाफीकोको टाउकोमा लाग्ने गरी किक हानेका थिए ।

उनले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा लिभरपुलविरुद्ध १९ फेबु्रवरीमा एनफिल्ड र म्युनिखमा १३ मार्चमा हुने खेलमा सहभागि हुन पाउने छैनन् । सोसल मिडियामा मुलरले निकोलासको टाउकोमा खुट्टाले हानिरहेको तस्वीर भाइरल भएको थियो । तर यसका लागि मुलरले जानी जानी नहानेको भन्दै माफी समेत माँगेका थिए । नेपाल समाचारपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

92 − 86 =