ऐश्वर्यालाई प्लाष्टिक ब्युटि भन्ने दुई अभिनेतालाई यसरी दिइन कडा जवाफ

  • 358
  •  
  •  
  •  
  •  
    358
    Shares

एजेन्सी,२८ पुस । विश्वसुन्दरीको ताज जित्न सफल भएकी बलिउड सुन्दरी ऐेश्वर्या राय बच्चनले आफुलाई प्लाष्टिक सुन्दरी भन्नेलाई कडा जवाफ दिएकी छन् । उनले एक अन्तवार्तामा मान्छेले आफुलाई गरेको नराम्रो कमेन्टले उनीहरु प्रति घृणा लागेकी बताएकी छन् ।

उनको इसारमा उनको एक्स बोइफ्रेण्ड विवेक ओबरोए र इमरान हाश्मीले यस्तो भनेको हुन सक्ने अनुमान लगाइएको छ । विवेकले पटक पटक उनको सक्कली रुप नभएर इन्डष्ट्री प्लाष्टिकले भरिएको भन्ने गरेका थिए । इमरानले पनि उनलाई करण जोहरको च्याट शो कफी वीद करण मा ऐश्वर्यालाई मजाक बनाएका थिए ।

इमरानले त एश्वर्यालाई प्लास्टिक जस्तो लाग्छ भनेर भनेका थिए । उनको यस्तो कमेन्टले ऐश्वर्यासँग माफी माग्न बाध्य बनाएको थियो । यही केशको कारण एश्वर्याको मन इमरानप्रति अझै फेरिएको छैन् । त्यसपछि अजयदेवगानको फिल्ममा अफर आउँदा पनि ऐश्वर्याले इमरान भएको थाहा पाएपछि फिल्म नै रिजेक्ट गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

36 ÷ = 6