दक्षिण अफ्रिकी बलर डेल स्टेनकी पत्नीको हट तस्वीर ! जुन देख्नुभयो भने बन्नुहुनेछ दंग हेर्नुहोस् तस्वीरहरु

  • 56
  •  
  •  
  •  
  •  
    56
    Shares

एजेन्सी,२ दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेलकी पत्नी हट फोटोसुटको कारण चर्चामा रहेकी छन् । मोडलिङ बाट आफ्नो करियर सुरु गरेकी जेनी केट्जम्यान अभिनेत्री हुन् । जति उनका पति अफ्रिकी मुलुकमा चर्चित रहेका छन् त्यतिकै जेनी पनि चर्चामा रहेकी छन् ।

१२ वर्षको उमेरदेखि नै मोडलिङ सुरु गरेकी जेनीले फेसन डिजाइनिङमा ग्रयाजुएट पनि गरेकी छन् । सन् २०१० मा बीबीसीको साइन्स फिक्सन सिरिजमा काम गरेकी उनी दक्षिण अफ्रिकाकी एक सफल अभिनेत्री हुन् । रेष्ट्रेन्टमा काम गर्ने सिलसिलामा डेलसँगको भेटमा प्रेममा परेका उनीहरुले प्रेमलाई विवाहमा परिणत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 18