‘रणवीर’ ट्रेलर रिलिज (भिडियो)

  • 56
  •  
  •  
  •  
  •  
    56
    Shares

काठमाडौँ । आगामी माघ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रणवीर’ को ट्रेलर सार्वजनिक भएको छ । प्रेम र बदलाको भावनालाई समेटिएको चलचित्र ‘रणवीर’ को ट्रेलरमा सुशील र प्रसान्त बीचको टकरावलाई मुख्य रुपमा चित्रण गरिएको छ ।

चलचित्रमा सुशील सिटौला सुबेक्षा खड्का , सुपुस्पा भट्ट र प्रशान्त ताम्राकारको मुख्य भूमिका रहेको छ । प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको यस चलचित्रको छायांकन महेश पौडेलले गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 + = 52