हनिमुनबाट लिक भयो निक र प्रियंकाको यस्तो फोटो र भिडियो

  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

एजेन्सी, डिसेम्बर २०१८ मा बैवाहिक बन्धनमा बाधिएका प्रियंका चोपडा र निक जोनस अहिले हनिमुन मनाईरहेका छन् । बिवाह लगत्तै कामका कारण एक अर्कासंग समय बिताउन नपाएका उनीहरु अहिले क्यारिबियनमा आफ्नो व्याकेसन मनाइरहेका छन् । आहिले उनीहरुले हनिमुन मनाईरहेका तस्बिर र भिडीयो सामाजिक संजालमा भाइरल भैरहेको छ । कामबाट टाढा रहदै उनीहरुले अहिले रमाइलो समय बिताईरहेको छन् । उनीहरुको तस्बिर अरु कसैले नभएर उनीहरुले नै आआफ्नो सामाजिक संजालबाट सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस :

View this post on Instagram

And then.. there was only him… 😍

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

View this post on Instagram

Mr. & Mrs. Jonas

A post shared by Nick Jonas (@nickjonas) on

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 6 = 60