६ महिनादेखि लगातार आवाज आइरहनथ्यो तर वेवास्ता गर्दा भयो यस्तो

  • 827
  •  
  •  
  •  
  •  
    827
    Shares

६ महिना अगाडी एउटा घरमा बसोबासस गर्न आएकी एक महिलाले सधै भरि घरको छतबाट आवाज आइरहेको सुन्थिइन् । तर उक्त आवाज बाहिर केहीको होला भनेर वेवास्ता गरिन् । तर एक दिन खोजी गर्दा जुन रहस्य पत्ता लाग्यो तब सबैको होस नै उड्यो । वास्तवीकता यो थियो कि घर भएको ठाउँमा जमिन नै भासिएको थियो । यो घटना अमेरिकाको जर्जियामा भएको हो ।

लीजा नाम गरेकी एक महिलाले यो घरमा बस्दै आएकी थिइन् । जब उनी पहिलो पटक घरमा बस्न आइन त्यहाँ केही अनौठोे आवाज सुनिन् । उनले यो आवाजलाई बेवास्ता गर्दै बाहिरबाट केहीको आवाज आएको होला भन्ने ठानिन् । यस्तैमा उनको ६ महिना बित्यो । त्यसपछि उनले घरको वास्तविकता पत्ता लगाउन विशेषज्ञको सहयोग पनि लिइन् ।

त्यसपछि विशेषज्ञ सहित निरिक्षणमा लागिन् । तब घरको अवस्था बारे थाहा पाइनकी घरको सिलिङमा एक लाख भन्दा बढी माहुरीले घर बनाएका थिए । यसै क्रममा उनको घरको छतमा २७ किलो भन्दा बढी मह जम्मा भएको थियो । त्यसपछि विशेषज्ञले धुवाँको सहायताले माहुरीलाई उडाए र छतमा बनेको प्लाइउडलाई पुरै बन्दा गरिदिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 3 =