थाइल्याण्ड पुगेर छोरा युग र श्रीमती काजोलसंग अजयले शेयर गरे यस्तो फोटो

  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

एजेन्सी, बलिउडका रियल जोडी काजोल र अजय हालैमा थाईल्याण्डमा भ्याकेसन मनाएर मुम्बई फर्किएका छन् । क्रिसमस र नयाँ वर्ष मनाएर उनीहरु भारत फर्किएका हुन् । आफ्ना फ्यानहरुलाई अपडेट गराउदै उनीहरुले आफ्नो सामाजिक संजालको मार्फत तस्बिरहरु शेयर गरेका हुन् । तस्विरमा देवगन परिवार निकै खुसि देखिएका छन् । श्रीमती काजोल र छोरा युगसंगको तस्विरमा उनि लेख्छन् “Smiling again looking at this…” काजोल अभिनित ‘हेलिकप्टर इला’ यस वर्ष प्रदर्शनमा आएको थियो ।
हेर्नुहोस तस्विरहरु:

View this post on Instagram

Smiling again looking at this…

A post shared by Ajay Devgn (@ajaydevgn) on

View this post on Instagram

Fun in the sun With my sun ..

A post shared by Kajol Devgan (@kajol) on

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 6 = 48