यी हुन् टेलिभिजनमा संस्कारी देखिने छाडा अभिनेत्रीहरु, जो नशामा उन्मात छन्

  • 2K
  •  
  •  
  •  
  •  
    2K
    Shares

एजेन्सी,२८ पुस ।पछिल्लो समय टेलिभिजनमा संस्कारी बुहारीको भूमिका निभाएका केही अभिनेत्रीहरु असली रुपको चर्चा सञ्चार माध्यममा बढी रहेको छ । स्वास्थ्यको लागि नराम्रो मानिने धूम्रपानलाई जताततै फेसनको रुपमा लिन थालिएको छ । हुँदा हुँदै फेसनको रुपमा लिइएको धुम्रपान बलिउड अभिनेत्रीहरुको लागि दिनचार्य नै बनको छ । बलिउडमा संस्कारी देखिएका केही अभिनेत्रीहरु धुम्रपान र मदिरा सेवनको लागि निकै अगाडी रहेका छन् हेरौँ को को हुन् । उनीहरुको बारेमा तयार पारिएको रिपोर्ट ।

अंचित कौर : टिभी सिरियलमा प्राय खलनायकको भूमिकामा देखिने अभिनेत्री अंचिता कौर वास्तविक जीवनमा पनि उत्तिकै धुम्रपान र मद्यपान गर्नेमा गनिएकी छन् । जसको कारण उनलाई खलनायकको संज्ञा दिइएको हो ।

टीना दत्ता : भारतीय टेलिफिल्मको चर्चित सो उतरनमा इच्छाको भूमिका निभाएकी टीना वास्तविक जीवनमा पनि नकै सक्रिय रुपमा धुम्रपान गर्ने गर्छिन् ।

सारा खान : पर्दामा संस्कारी बुहारीको रुपमा देखिने सारा वास्तविक जिवन निकै फरक रहेको छ । उनी अत्याधिक चुरोट पिउने गर्छिन् । उनले मदिरा सेवान गरेको धेरै पटक देखिएको छ ।

सुमोना चक्रवर्ती : बलिउडमा टेलिभिजको क्षेत्रबाट निकै चर्चित रहेकी अभिनेत्री संस्कारी देखिन्छिन् । तर उनलाई वास्तविक जिवनमा धेरै पटक चुरोट तान्दै गरेको अवस्थामा भेटिएको थियो ।

करिश्मा तन्ना : टेलिभिजनमा सासु मात्र नभएर बुहारी समेत बनिसकेकी उनी वास्तविक जीवनमा मदिरा धुम्रपान सेवन गर्न खप्पिस रहेकी छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 − = 70