फ़ुलन्देकि आमाले मिस नेपाल २०१९ मा अडिसन दिने

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

एजेन्सी, पछिल्लो समय मुन्द्रेको कमेडी क्लवमार्फत दर्शकमाझ हिट कलाकार हुन् उमेश राई यानकी फुलान्देकी आमा । हालैमा मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडा उपस्थित एपिसोडमा उनले निकै रमाइलो गरेका छन् । फन्नी क्याटवाक गर्दै उनले शृंखलालाई हसाएर मुर्छा नै बनाएका छन् । अधिकाम्स दर्शकले उनको तारिफ गर्ने गरेका छन् ।
हेर्नुहोस एपिसोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 8