निशुको ‘म कहाँ थिए यस्तो’ गीत सार्वजनिक(भिडियो)

  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौँ । गायिका निशु ढकालले ‘म कहाँ थिए यस्तो’ गीत लिएर आएकी छिन्। नविन के तिमल्सिनाले शब्द-संगीत रहेको उक्त गीतमा सुनिल शाहीले छायांकन गरेका छन्। उक्त गीतको म्‍यूजिक भिडियोमा स्मारिका, पूजा, किशोर र प्रकाशले आफ्नो दमदार अभिनय प्रस्तुत गरेका छन्।

माया-प्रेममा परेकाहरुको व्‍यथालाई समेटेर तयार गरिएको यस गीतको म्‍यूजिक भिडियो निर्देशन नविन के तिमल्सिनाले गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =