निरज सिलवालको ‘हिड्ने बाटो’ (भिडियो)

  • 64
  •  
  •  
  •  
  •  
    64
    Shares

काठमाडौँ । संगीतकार तथा गीतकार निरज सिलवालको नयाँ गीत बजारमा आएको छ । उनको शब्द तथा संगीत रहेको ‘तिमी हिड्ने बाटो’ बोलको गीत हालै बजारमा आएको हो । उक्त सार्वजनिक गीतमा देवेन्द्र नेवाको स्वर तथा संगीत संयोजन रहेको छ ।

गीतको भिडियो नेत्र जंग पाण्डेले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा मिलन मिश्र, दिनेश कार्की र आयुषा श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा स्टोरी कन्सेप्ट शान्ति पाण्डेको रहेको छ । भिडियो कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × 1 =