यी हुन् टिभी सिरियलका महँगा अभिनेत्रीहरु, कति लिन्छन् त पारिश्रमिक ?

  • 666
  •  
  •  
  •  
  •  
    666
    Shares

एजेन्सी,२९ पुस । बलिउडमा फिल्मको जति महत्व रहेको छ त्यतिकै सिरियलको पनि महत्व रहेको छ । बलिउडमा छुट्टै स्थान बनाएको टिभी सिरयलले फिल्मको जति नै चर्चा पाएको छ । फिल्मका कलाकारले जतिकै सिरीयलका कलाकारहरुले पनि उत्तकै पारिश्रमिक पाएका हुन्छन् । त्यस्तै आज हामी तपाईहरुलाई टिभी सिरियलका महँगा अभिनेत्रीहरुको बारेमा बताउन गइरहेका छौँ ।

१.हिना खान : भिटभी सिरियलमा चर्चामा रहेकी हिना खान सिरियलको लागि चर्चित र डिमान्डेड अभिनेत्री हुन् । उनी यतिबेला कसोटी जिन्दगीकी मा कोमोलिकाको भूमिकामा रहेकी छन् ।

२. दिभ्यंका त्रिपाठी : सादा अन्दाजको कारण चर्चामा रहेकी दिभ्यंका टिभी सिरीयलकी महँगो अभिनेत्री हु्न् । उनी जति चर्चामा रहेकी छन् त्यतिकै उनको माग पनि बढी रहेको छ ।

३. द्रस्टी धामी : उनी दास्रो नम्बरमा धेरै चर्चामा रहेकी अभिनेत्री हुन् । सिरीयलमा आफ्नो छुट्टै पहिचान बनाएकी उनी द्रस्टी मधुबालाबाट चर्चामा रहेकी छन् ।

४.एरिका फर्नान्डिज र जेनिफर विन्गेट : यी दुई अभिनेत्रीहरु महँगा अभिनेत्रीको चौथो हाइएस्टमा पर्छन् । उनीहरु सिरियलमा प्राय उतिकै पारिश्रमि लिने गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + = 19