युटुबमा ‘मेरी मामु’लाई दर्शकले दिए यस्तो माया, दुई दिन मै ट्रेण्डीङ्गको ३ नम्बरमा

  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौँ, सन्तोष सेनको पछिल्लो चलचित्र ‘मेरी मामु’ युटुबमा सार्वजनिक भएको छ । भदौ १५ देखि देश भर प्रदर्शनमा आएको चलचित्र ‘मेरी मामु’मा सन्तोष सेन पुत्र आयुब सेन, आश्लेशा ठकुरी, सारुक ताम्राकार, कुसुम गुरुङ , भुवन चन्द लगायत अन्य कलाकारको अभिनय छ । बाल मनोविज्ञानमा आधारित फिल्मलाई युटुबमा रिलिज भएको २ दिन मै राम्रो प्रतिक्रिया मिलेको छ । अधिकाम्स दर्शकले बाल कलाकार आयुबको अभिनय र फिल्मको कथाबस्तुको प्रसंशा गरेका छन्
हेर्नुहोस पुरा फिल्म :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 − = 55