यती ठुलो भए चर्चित मोडल रन्जिता गुरुङका छोरा, ढाका टोपीमा यस्तो देखिए

  • 2.6K
  •  
  •  
  •  
  •  
    2.6K
    Shares

काठमाडौँ, अभिनेत्री रन्जिता गुरुङका छोराको नयाँ फोटो फेसबुकमा सार्वजनिक भएका छन् । छोराको जन्म पछी केहि महिना अभिनयबाट टाढा रहेकी रन्जिताले आफ्नो फेसबुकमा आफ्ना छोराको नयाँ तस्बिर शेयर गरेकी हुन् ।

नयाँ वर्षको अवसर पारी उनले आफ्नो छोरालाई ढाका टोपी र ढाकाकै लुगामा सजाएकी छन् । रन्जिताका फ्यानले पुन गीत संगीतमा उनको कम्ब्याक पर्खिरहेका छन् । हेर्नुहोस उनका छोराका तस्विरहरु :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =