अन्जु पन्त र बिमलराज क्षेत्रीको आवाजमा आउने भो दशक अघिको हिट गीत ‘सुपारी चाम्रो’को भाग २

  • 22
  •  
  •  
    22
    Shares

काठमाडौँ, चर्चित गीतकार तथा संगीतकार एक नारायण भण्डारीको सिर्जनामा सुपारी चाम्रो २ (बुट्टे रुमाल) आउने भएको छ । आउने शुक्रबार रिलिज हुने उक्त गीतमा गायिका अन्जु पन्त र गायक बिमलराज क्षेत्रीले आवाज दिएका छन् भने शब्द र संगीत एक नारायण भण्डारीकै रहेको छ । फेसबुक मार्फत सर्जक भण्डारीले यसको जानकारी गराएका हुन् ।

गीतमा अहिलेकि चर्चित अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर गम्भीर बिष्टको अभिनय रहने छ । आज भन्दा १ दशक अघि २०६४ सालको भाद्रमा ‘सुपारी चाम्रो’ गीत रिलिज भएको थियो जसमा एक नारायण रायमाझीकै शब्द संगीत थियो भने बिमलराज क्षेत्री र बिष्णु माझिको आवाज रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

87 − 84 =