सारङ्गी सहित आयो मन छुने गीत (तकदिर) निशी पारी भिर

  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

हेमन्त कान्छा रसाइलीको लय/ शब्द तथा स्वरमा (तकदिर) निशी पारी भिर बोलको गीत
हेमन्त कान्छा रसाइलीको आफ्नै यूट्यूब च्यानल मार्फत आज सार्बजनिक भएकोछ सार्बजनिक भएको हो ।

जीवनमा हरेस खाएर जब एक्लै भएको महशुस हुन्छ तब यो गीतले भावुक बनाउने गर्छ। यो गीतमा दुख पिडाका मनछुने शब्दहरु रहेकाछ्न।आफैले सिर्जना गरेका हेमन्तले सारङ्गी समेत आफै बजाएका छ्न।

मन्जरी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा हेमन्त कान्छा रसाइली र अनिल थापा मगरको स्वर रहेको छ ।गीतमा मादलको ताल अनिल थापा मगरले दिएका छ्न भने बिक्रम मगर को निर्देशन, छायांकन र सम्पादन रहेको छ ।
हेर्नुहोस भिडियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

74 − = 72