यसरी बनाउनुहोस् निकै स्वादिलो आलु, गुन्द्रुक र भटमासको करी

  • 236
  •  
  •  
  •  
  •  
    236
    Shares

यसरी बनाउनुहोस् निकै स्वादिलो आलु, गुन्द्रुक र भटमासको करी, सबैजसो मानिसको मुखबाट आलु, गुन्द्रुक र भटमासको करी भन्ने बित्तिकै पानी आउँछ । तपाई यसलाई निकै मनपराउनुहुन्छ भने अब तपाईले सजिलै यसरी बनाएर खान सक्नुहुन्छ ।

आवश्यक सामाग्री

१.पाँच ग्राम उसिनेको आलु ।

२.नौ सय ग्राम भटमास ।

३.दुई चम्चा तेल ।

४.एक चम्चा जीरा ।

५.खुसार्नी

६.थारै काटेको प्याज ।

७.आधा चम्चा बेसार र आवश्यक मात्रामा नुन ।

८.६ चम्चा मसिनो पारेर काटिएको कुन्द्रुक ।

९.टमाटर

१०. अदुवा लसुनको पेष्ट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 4 = 2