सामाजिक संजालमा भाइरल ‘सुनमान्छे’लाई आयो टाउको काटेर जग्गा किन्ने धम्की (भिडियो)

  • 116
  •  
  •  
  •  
  •  
    116
    Shares

अहिले सामाजिक संजालमा भाइरल भैरहेका एक अचम्मका व्यक्ति हुन् सुबाश घिसिङ्ग ‘झक्कास ‘ । अनुहारमा ३५ तोला सुन ,लगाएर हिन्ने उनलाई अहिले सबैले सुनमान्छे भनेर छिन्न थालेका छन् । कानसंगै अनुहार नै छोपिने गरि सुन पहिरेका उनलाई कतिले प्रशंसा गरिरहेका छन् भने कतिले चर्चामा आउने स्टनट भनेका छन् । तर उनले चर्चामा आउन यो सब नगरेको र सानैदेखिको सोख रहेको बारम्बार भन्दै आएका छन् । उनका प्रशंसक र आलोचकसंगै उनलाई ट्रोल बनाउने पनि उत्तिकै छन् । कोहिले उनिसंग पोईला गएर सुन लिएर भाग्ने भनि ट्रोल बनाएका छन् भने कतिले उनको टाउको काटेर एक कट्ठा जग्गा किन्ने बताएका छन् । त्यस्तो भन्नेलाई सुबाश घिसिङ्गले कस्तो जवाफ दिए त ?
हेर्नुहोस पुरा भिडीयो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 63