राहुल र एलिशाको ‘कर्के नजर’मा बबाल डान्स (भिडियो)

  • 9
  •  
  •  
    9
    Shares

काठमाडौ । चर्चित डान्स ग्रुप भाइब एण्ड वेभका डान्सर राहुल शाह र मोडल एलिशा शर्माको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस ’कर्के नजर’ बोलको गीतमा गायक सन्जिब पराजुली र टिका प्रसाईंले स्वर दिएका छन् ।

त्यस्तै आनन्द अधिकारीको शब्द , आशिष अविरलको कम्पोज र एरेन्ज रहेको भिडियोको कोरियोग्राफी र निर्देशन राहुल आफैले गरेका छन् । म्युजिक भिडियोमा क्रितिका , सुनिल ,सुजन ,राकेश ,निसान ,सदिक्षा उपसना ,मेलिना ,सुनिता लागायतका कलाकारहरुले डान्स गरेका छन् । हेर्नुस् भिडियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 15