कमला बिसीको मौलिक लोक दोहोरी गित “मनको पिर बिसाउने” मन छुने गीत (भिडियो)

  • 253
  •  
  •  
    253
    Shares

काठमाडौ । लोकप्रिय गायिका कमला किरण बिसीको अत्यन्तै मौलिक लोक दोहोरी गित“मनको पिर बिसाउने“ भिडियो सार्वजनिक भएको छ ।

उनलाई चर्चित गायक कुमार पुनले साथ दिएका छन् । यस गीतको भिडियो चर्चित बासुरी बाधक रत्न विश्वकर्माको युटुव च्यानल उत्सव मार्फत सार्वजनिक गरिएको छ ।

यस गीतमा लोकप्रिय गायक हुम गैरेको शब्द , जमुना रानाको लय रहेको छ । जसमा धिरज पाल्पालीको एरेन्ज र दुर्गा पौडेल छायांकन रहेको भिडियोलाई जमुना रानाले निर्देशन गरेकी छिन् ।

यस “मनको पिर बिसाउने म्युजिक भिडियोमा रत्न विश्वकर्मा ,बिबिका पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 20