प्रियंका कार्कीको बबाल डान्समा सालको पात पछि आयो अर्को दमदार दोहोरी गीत ‘बुट्टे रुमाल’ (भिडियो सहित)

  • 893
  •  
  •  
  •  
  •  
    893
    Shares

काठमाडौँ, पछिलो समय सबैको ओठमा झुण्डिन सफल सालको पात पछि फेरी अर्को दोहोरी गीत बजारमा आएको छ । एक नारायण भण्डारीको लय शब्दमा विमलराज क्षेत्री र अन्जु पन्तको आवाजमा सार्वजनिक उक्त गीतमा अभिनेत्री प्रियंका कार्की र गम्भीर बिष्टको दमदार नृत्य देख्न सकिन्छ । गीतलाई छोटो समयमा दर्शकले राम्रो साथ दिइरहेका छन् । उक्त गीतलाई करिब एक दशक अघिको हिट गीत सुपारी चाम्रोको भाग २ नाम दिइएको छ ।
हेर्नुहोस भिडीयो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

28 − = 19