यसरी बनाउनुस् घरमै क्रिस्पी प्याजको पकौडा( भिडियोसहित)

  • 76
  •  
  •  
  •  
  •  
    76
    Shares

काठमाडौ । प्याजको पकडा भन्ने बित्तिकै तपाईको मुखमा पानी आएको होला । किनभने यो जाडो वा गर्मी दुवै समयमा प्याजको पकौडा खाजाको रुपमा धेरै मानिसहरुले घरमै पकाएर खाने गर्दछन् । तर स्वादिष्ट प्याजको पकौडा पकाउन नजानेर धेरै मानिसहरु चिन्तामा हुने गर्दछन् । त्यसैले आज हामी तपाईहरुलाई स्वादिष्ट पकौडा कसरी पकाउने भन्ने बारेमा कुरा गदै छौ । त्यसका लागी सुरुवातमा यी सामग्रीहरु तयार पार्नुहोस् ।
१ प्याज
२ बेसन
३ हरियो खुर्सानी
४ मरिच
५ बेसारको धुलो
६ धनियाको धुलो
७ नुन
८ धुलो खुर्सानी
९ अदुवा र लसुनको पेष्ट
१० आवश्यक मात्रा तेल


बनाउने विधीहरु भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 5