रवि ओडले ‘सालको पात’ गाउँदाको त्रुटीबारे स्पष्टीकरण दिदै लेखे यस्तो स्टाटस ,“ म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु”

  • 446
  •  
  •  
  •  
  •  
    446
    Shares

काठमाडौ । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले ‘सालको पात’ गाउँदा भएको त्रुटी बारेमा आफ्नो फेसबुकमार्फत स्पष्टीकरण दिएका छन् । उनले अष्ट्रेलियामा केही दिनअघि आयोजित कन्सर्टमा अहिलको चर्चित गीत ‘सालको पात’ को अफर आएपछि उक्त गीतलाई बिगारेर गाएका थिए ।

उनले अष्ट्रेलियामा गाएको यो गीतको भिडियो आफ्नै यूट्यूब च्यानलबमार्फत अपलोड गरेका थिए । त्यसपछि उनको यो भिडियो हेर्ने दर्शक तथा शुभचिन्तकले शब्द नै कन्ठ नगरी गीतलाई बिगारेर गाएको भन्दै अनेकौ किसिमका नकरात्मक कमेन्टहरु गरेका थिए । त्यस्तै गीतका संगीतकार बसन्त थापाले पनि फेसबुकमा टिप्पणी गरेका थिए । जसले झनै माहोल तताएको थियो ।

त्यसैले यो गल्तीको निकै चर्को आलोचना भएपछि भर्खरै आफ्नो सामाजिक सञ्जालमार्फत रविले एक स्टाटस लेख्दै स्पष्टीकरण दिएका छन् । हेरौ उनको स्टाटस जस्ताको तस्तै

नमस्ते सबै महानुभावहरुमा !!!म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र…

Posted by Rabi Oad on Monday, February 4, 2019

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

34 + = 37