छोरीको सम्झनामा बन्यो यस्तो गीत ‘मेरी प्यारी छोरी’

  • 22
  •  
  •  
    22
    Shares

छोरीको मायामा गायक तुल्सी सिवाकोटिको ‘छोरी’ बोलकै गीत सार्बजनिक गरेका छन् । यसोदा थापा ‘यसु’ को शब्द र निरज श्रेष्ठको संगीत र एरेन्जमा गीत बनेको हो । गीतको भिडियोमा गायक सिवाकोटी र उनकी पुत्री रितिशा सिवाकोटीले अभिनय गरेकी छन् । यस अघि उनले ‘म त मान्छे सिदा सादा’ भन्ने गीत बजारमा ल्याएका थिए । सुदिप रिमालको छायांकन र साइग्रेसको निर्देशन रहेको गीतलाई ओ एस आर डिजिटलबाट रिलिज गरिएको छ ।
हेर्नुहोस गीत :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1