नायक आर्यन सिग्देल बाबु बन्दै, फागुनमा सन्तान प्राप्ति

  • 802
  •  
  •  
  •  
  •  
    802
    Shares

काठमाडौं, २२ माघ । लोकप्रिय अभिनेता आर्यन सिग्देल बाबु बन्ने भएका छन् । बिहे गरेको चार वर्षपछि आर्यनको घरमा पहिलो सन्तान यही फागुनमा जन्मने बताइएको छ ।
आर्यन र सपना भण्डारीबीच २०७१ वैशाख ६ गते बिहे भएको थियो । लामो पे्रम सम्बन्धलाई आर्यन र सपनाले बिहेमा परिणत गरेका थिए ।


आर्यन अहिले चलचित्र ‘हजार जुनीसम्म’ को सुटिङका लागि सिक्किममा छन् । विकासराज आचार्यले निर्देशन गरेको चलचित्रमा आर्यनले बिल्कुलै फरक भूमिका निभाएको बताइन्छ । चलचित्रमा प्रियंका कार्की, स्वस्तिमा खड्कालगायतको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 ÷ = 2