अमेरिकामा यसरी कट्टु खोलेर वर्ल्ड रेकर्ड बनाउने नेपाली को हुन् ? (भिडीयो सहित)

  • 758
  •  
  •  
  •  
  •  
    758
    Shares

काठमाडौँ, चरा झैं उडेर दुई विश्व कृतिमान बनाएका पार्कर दिनेशले छिट्टै तेस्रो रेकर्ड पनि बनाउदै छन् । उनले पहिलो पटक ३६० डिग्री बडी रोटेसन वाल ब्याक फ्लिप र दोस्रो पटक ३० सेकेन्डमा १६ पटक ब्याक फ्लिप गर्दै दुई रेकर्ड बनाएका हुन् । सबै जना चकित पर्ने गरी उड्ने उनि आफ्नो नयाँ रेकर्डको लागी छिटै अमेरिका प्रस्थान गर्ने क्रममा रहेका छन् । पार्कर दिनेश सुनारको पुरानो भिडीयो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ जहाँ उनि उडिरहेकै क्रममा कट्टु फ़ुस्किएको देख्न सकिन्छ । तर बास्तवमा उनले आफै कट्टु खोलेका हुन् ।

पर्फर्मेन्स सकिने बेला एउटा यस्तो मुभ देखाउन पर्ने हुन्छ जुन इण्ट्रेस्टिङ्ग होस् । त्यसलाई सिग्नेचर मुभ्स भनिन्छ । यसै अन्तर्गत उनले वर्ल्ड रेकर्ड बनाउदै गर्दा आफ्नो कट्टु खोलेका हुन् । उक्त भिडियो निकै अनौठो र रोचक छ ।
हेर्नुहोस् :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 9 = 1