चलचित्र ‘मेरो पैसा खोइ’ युटुबमा ! देखियो वर्षाको यस्तो रुप ( भिडियो सहित)

  • 141
  •  
  •  
  •  
  •  
    141
    Shares

काठमाडौँ, चलचित्र ‘मेरो पैसा खोइ’को सर्ट भर्जन युटुबमा रिलिज भएको छ । सौगात मल्ल, बर्षा राउत र छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको कमेडी फिल्मको १५ मिनेटको प्रिभिउ युटुबमा आएको हो । रोज रानाको निर्देशन र उमा केसीको निर्माणमा बनेको फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । सार्वजनिक प्रिभिउलाई दर्शकले रुचाएका छन् । फिल्म ‘मेरो पैसा खोइ’मा बर्षा , सौगात र छुल्ठिमका अलावा सागर तिवारी, रबिन तामांग, बुद्धि तामांग लगायतको अभिनय छ ।
हेर्नुहोस १५ मिनेटको क्लिप :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =