बाँदरलाई पोखरीमा धकेलेर मार्न खोज्दा यी युवक परे आफै फन्दामा ,हेर्नुहोस् यो भाइरल भिडियो

  • 131
  •  
  •  
  •  
  •  
    131
    Shares

काठमाडौ । अहिले सामाजिक सञ्जालमा एक युवकले बाँदरलाई पछाडिबाट पोखरीमा धकेलेर मार्न खोज्दा उल्टै त्यही धकेल्ने व्यक्तिलाई नै बाँदरले गम्भिर घाइते बनाएको भिडियो भाइरल भएको छ । यो घटना चीनको एक मन्दिरमा भएको हो । जहाँ धेरै पर्यटक तथा धर्मावलम्बीहरु पुजा गर्न र घुम्न आउछन् ।

भिडियो हेर्दा एक युवकले केही खान पाइन्छ की भनेर मन्दिर रहेको पोखरीेको रेलिङ छेउमा बसिरहेको बाँदरलाई धकेलेर पोखरीमा खसाएको देखिन्छ । त्यसपछि बाँदरको समुह नै मिलेर त्यो उताउलो युवकको जिउभरि र मुखमा टोकेर घाँउ बनाइदिएको थियो । हेर्नुहोस् यो भाइरल भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

41 − = 32