प्रियंका चोपडाको विवाहपछिको मनै लोभ्याउने यो हट तस्विरहरु हेर्नुहोस्

  • 1.9K
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

काठमाडौ । बलिउडकी अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासले केही महिना अगाडि बिबाह गरेको थिए । उनीहरुको विवाह दुवै धर्म अनुसार भएको थियो । जसले गर्दा विवाहमा आएको कलाकार , कपडा र अन्य विवाहसम्बन्धी कुराले गर्दा पिंयकाको अझै पनि चर्चा चलिरहन्छ ।

त्यसैले उनको अहिले विवाहपछि झ्न चर्चा बढेको छ । किनभने धेरै दर्शकहरुको सोचाईमा विवाहपछि उनको सुन्दरमा कमी आउछ भन्ने थियो । तर उनको विवाहपछिका ड्रेस र प्रस्तुतीले झट धेरै सुन्दर देखिएकी छिन् ।

त्यसैले यस बर्ष प्रियंका चोपडा र उनका श्रीमान् निक जोनस गुगलमा सर्वािर्धक धेरै खोजिएको सुचिमा परेका छन् । गत वर्ष भने सन्नी लियानी परेकी थिइन् । हेरौ उनको यो सुन्दर तस्विरहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

35 ÷ 5 =