सपनामा यी ६ चिजहरु देख्नुभयो भने सम्झनुहोस् अशुभ हुन्छ

  • 715
  •  
  •  
    715
    Shares

काठमाडौ । हामी सबैले सुतेको समयमा विभिन्न किसिमका सपनाहरु देख्छौ । कहिले निकै रमाइलो सपना देख्छौ भने कहिले निकै डरलाग्दो सपना देख्छौ । जसले हाम्रो दैनिकीमा समेत स्मरण भएर प्रभाव पारिरहेको हुन्छ । त्यस्तै ज्योतिशी शास्त्रीको अनुसार पनि हामीले देखेको हरेक सपनाको शुभ र अशुभ अर्थ हुने बताउछन् । त्यसैले विचार गर्नुस् , सपनामा यस्तो देख्नुभयो भने अशुभ हुन्छ ।

-यदि सपनामा आफु कंगाल भएको देख्नुभयो भने सम्झनुस् अशुभ हुन्छ । किनभने यस्तो सपना भनेको व्यवसाय भए घाटामा जाने र हरेक कार्यमा असफल हुने संकेत हो ।

-यदि सपनामा चरा कराएको देख्नुभयो भने यो पनि अुशुभ हो ।

– सपनामा यदि आफ्नो घरको फर्निचर तोडफोड गरेको देख्नुभयो भने सम्झनुस् तपाईको जीवनमा कुनै समस्या आउन लागेको छ ।

-त्यस्तै सपनामा तपाइले एकदमै बढी सुन देख्नुभयो भने सम्झनुस् तपाईको धन हानी हुनसक्छ ।

-यदि सपनामा कुनै व्यक्तिले आफ्नो कुनै घटनाको बारेमा समाचार पढेको देख्नुभयो भने पनि अशुभ हुन्छ ।

-सपनामा उल्लु देख्नुभयो भने पनि अशुभ नै हो । किनभने धन हानी हुनुका साथै अन्य कष्ट समेत व्यवहोर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 52 = 61