एउटा तेजपत्ता जलाउनुहोस् घरमा, त्यसपछि देख्नुहुनेछ तेजपत्ताको चमत्कार

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाडौँ । तेजपत्ता प्राय सबैको भान्सामा खानाको परिकारलाई स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । तेजपत्तालाई चिया देखि मासुका विभिन्न परिकारमा राखेर त्यसको स्वाद लिने चलन रहेको छ ।

तेजपत्तालाई खानेकुरामा मात्र हैन् अन्य तरिकाले पनि प्रयोग गर्न सकिन्छ । तेजपत्तालाई पानीमा उमालेर पिउने गर्नाले विभिन्न प्रकारका रोगहरुबाट छुटकार मिल्छ । विभिन्न तरिकाबाट प्रयोग गर्दै आएको तेजपत्तालाई प्राचिन समयमा घरमा बालेर राखिन्थ्यो ।

तेजपत्तालाई कुनै भाँडोमा राखेर जलाउँदा त्यसले घरमा बत्तीको काम गर्नुको साथै घरलाई बासनादार बनाउँछ । तेजपत्ताको पात बाल्दा घरमा सकारात्म उर्जा प्राप्त हुन्छ । तेजपत्ताबाट आउने धुवाँलो स्वास्थयमा सकारात्क असर पुर्याउँछ । यसको धुवाँले घरभित्र रहेका माउसुली किरा फट्याङग्राहरुलाई बाहिर निकाल्ने गर्छ । तेजपत्ताको बास्नाले घरभित्र सर्प पस्ने डर समेत कम हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 6 =