भ्यालेन्टाइन डे बिहे अघिमात्र बिहेपछि त.. मलाई बाँच्न दे, भन्दै एक सानी प्यारी बालिका , भयो भिडियो भाइरल

  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

भ्यालेन्टाइन डे (प्रेम दिवस) मायाप्रेममा रहेका प्रेमीप्रमिकाको एक पर्व बनेको छ । विशेषगरी विवाहित भन्दा पनि अविवाहितहरु यस प्रति निकै आर्कषित हुने गर्दछन् । उक्त दिवसका दिन प्रेमीप्रमिकाले गुलाबको फुल दिएर आफ्नो मायाको भाव दर्शाउने गर्दछन् । अहिले भ्यालेन्टाइन डे वीक चलिरहेको छ । वीक चलिरहँदा यतिबेला सामाजिक सञ्जालमा एक भिडियो निकै भाइरल भएको छ, जहाँ एक बालिका प्रस्तुत भएकी छिन् ।

बालिकाले भिडियो मार्फत बिहेपछिको भ्यालेन्टाइन वीक गायब हुने धेरैको वास्तविकता उर्तादै बिहेपछि कस्ता डे चल्दछन् भन्ने बारेमा बोलेकी छिन् । बालिका भन्दछिनः यो रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे, हग डे र भ्यालेन्टाइन डे सबै बिहेभन्दाअगाडी मात्र रमाइला हुन्छन् । बिहेपछि भने टिफिन दे, चिया दे, रुमाल दे, कम्बल दे, सुत्न दे, मलाई बाँच्न दे मात्र जस्ता डे चल्दछ ।उक्त भिडियो ‘टिक टिक’ मार्फत सेयर गरिएको हो ।जसलाई अधिकाशले मन पराएका छन् । हेर्नुहोस् यस्तो छ उनको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

78 + = 80