कस्ता पापी पिता ,आफ्नै छोरालाई पशुजस्तै डोरीले बाँधेर घिसार्दै पुगे सुपरमार्केट (हेर्नुस् भिडियो)

  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

काठमाडौ । अहिले सामाजिक सञ्जालमा एक आफ्नै बाबुले छोरालाई पशुजस्तै डोरीले घाँटीमा बाधेर घिसारेको भिडियो भाइरल भएको छ । जुन भिडियो हेर्ने व्यक्तिहरुले ती पापी बाबुको नकरात्मक कुराहरु गरिरहेका छन् । जुन भिडियोले आफ्नो छोराछोरीको धेरै माया गर्ने आमाबाबुको आँखा रसाएको छ ।

यो भिडियो आइसल्याण्डको भएको केही जानकारीले जनाएको छ । जसमा एक पिताले आफ्नो छोरालाई शपिङ स्टोरमा डोरीले बाँधेर घिसारेर बाहिर लिएर जादै गरेको देखिन्छ । उता बाबा भने शपिङ गदै गरको जस्तो देखिन्छ । त्यसैले बच्चाको घाटीमा डोरीले बाधेका कारण त्यो बच्चा बिरामी भएको भारतीय सञ्चार माध्यममा जनाइएको छ । हेरौ यो सबैको आखाँ रसाउने भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 20