यी हुन् भारतीय उद्योगपति मुकेश अम्बानीकी हुनेवाला बुहारी, छिन् निकै सुन्दर (तस्विरसहित)

  • 478
  •  
  •  
  •  
  •  
    478
    Shares

काठमाडौ । भारतको सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी केही समय अगाडिको छोरीको विवाहको चर्चा सकिन नपाउदै छोराको विवाहको कारणले फेरी चर्चामा आएका छन् । उनी केही समय अगाडि मात्र छोरी इशाको विवाहमा भएको भोज तथा अन्य कुराहरुले चर्चामा आएका थिए ।

अहिले अम्बानी परिवारका जेठा छोरा आकाश अम्बानीको विवाहको विषयले माहोल तताएको छ । आकाशको श्लोका मेहतासँग २०१८ मा नै इन्गेजमेन्ट भएको थियो ।

अम्बानी परिवारको हुनेवाली बुहारी श्लोका पनि भारतका चर्चित हीरा कारोबारी रसेल मेहताकी कान्छी छोरी हुन् । उनकी आमा मोना मेहता पनि ब्लू डायमन्ड्सको म्यानेजिंग डायरेक्टर रहेकी छिन् ।

श्लोकाले प्रिंसटन यूनिवर्सिटीबाट मानवशास्त्रमा २०१३ मा स्नातक डिग्री गरिसकेकी छिन् । त्यस्तै उनले स्कुल धीरूभाई अंबानी इंटरनेशनल स्कूलमा आकाश अम्बानी सँगै पढेकी थिइन् । उनी २०१४ देखी श्लोका रोजी ब्लू फाउन्डेशनको डायरेक्टर रहेकी छिन् । हेरौ उनको सुन्दर तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 10 = 13