निकै स्टाइलिश देखिन्छिन् बलिउड फिल्म ‘दंगल’ की अभिनेत्री जायरा (तस्वीर सहित)

  • 101
  •  
  •  
  •  
  •  
    101
    Shares

काठमाडौँ । बलिउड फिल्म ‘दंगल’ की अभिनेत्री जायरा वसीम निकै स्टाइलिश रहेकी छन् । गीता फोगाट र बबीता फोगाटको कहानीमा निर्माण भएको फिल्म ‘दंगल’ मा अभिनेत्री जायराको भूमिकाले राम्रो चर्चा पाएको थियो ।

फिल्ममा जायराले गीता फोगाटको भूमिका निभाएकी थिइन् । २८ अक्टोबर २००० मा भारतको श्रीनगरमा जायराको जन्म भएको हो । उनी १८ वर्षकी भइन् ।

उनले बलिउड फिल्म ‘दंगल’ बाट बलिउडमा डेब्यु गरेकी हुन् । अब चाँडै अभिनेता आमिर खानको फिल्म दि स्काई इज पिंक’ मा देखिने भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 ÷ = 14