फेरि हिउँले ढपक्कै ढाकिएको चन्द्रागिरि ,हिउँ खेल्नेकाे घुइँचो(फोटो फिचर)

  • 217
  •  
  •  
    217
    Shares

वर्षा भएसँगै सनिवार काठमाडौंको चन्द्रागिरी लगायत विभिन्न ठाउँमा हिउँ परेको छ । चन्द्रागिरीस्थित भालेश्वर मन्दिर दर्शन गर्न तथा काठमाडौं उपत्यका अवलोकन गर्न पुगेकाहरु हिउँमा रमाइरहेका छन् ।

काठमाडौंबाहेक सनिवार मनाङ, मुस्ताङ, धादिङको माथिल्लो भाग, गोरखाका उत्तरी भेग सबै, रसुवा, सिन्धुपाल्चोकको हिमाली भेग, दोलखाको कालिञ्चोकमा बाक्लो हिमपात भइरहेको छ । मनाङ र गोरखामा आधा फिट बाक्लो हिउँ परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 41 = 48