ताइवानमा सक्रिय जनशक्ति घट्दो

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

ताइपेइ, २७ माघ । ताइवानमा अघिल्ला वर्षहरुको तुलनामा काम गर्नेहरुको जनसंख्या घट्दै गएको देखिएको छ । 

सन् २०१२ मा कुल जनसंख्याको ७४.२२ प्रतिशत कार्यशीलको संख्या रहेकोमा सन् २०१८ मा घटेर ७२.६२ प्रतिशत भएको अधिकारीले जनाएका छन् । 

आन्तरिक मामिला अधिकारीले यो तथ्याङ्कबाट आश्रितको संख्या बढ्दै गएको देखिएको पनि बताएका छन् । 

सन् २०१८ को अन्त्यसम्ममा ताइवानको कुल जनसंख्या दुई करोड ३५ लाख ९० हजार रहेको तथ्याङ्क छ । 

ताइवानमा १५ बर्षदेखि ६४ बर्षसम्मको जनसंख्यालाई क्रियाशील जनसंख्या मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =