हिउँसँग खेल्दै रबि लामिछाने र निकिता , बने यस्तो रोमान्टिक (तस्विर सहित)

  • 1.4K
  •  
  •  
    1.4K
    Shares


पश्चिमी वायुको प्रभावले विगत ३ दिन देखिको लगातार वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । उपत्यकाका पहाड शिवपुरी नगरकोट, जर्सिङपौवा, , तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा सेताम्यै हिउँ परेको छ ।

यसैक्रममा नेपालका चर्चित पत्रकार रबि लामिछाने आफ्नी कानुनन पत्नी निकितासंग आफ्नो जन्मथलो पुगेका छन् । उनी र निकिता हिउँसँग खेलेका छन् । अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउने पत्रकार रवि लामिछाने पछिल्लो समय काम र आफ्नै निजि जीवनले निकै चर्चामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 ÷ = 11