रुसका मानिसहरु यस्तो उपद्रोका कारण चर्चित ! जुन तस्विरहरु देख्नुभयो भने हाँसो रोक्न सक्नुहुन्न्

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौ । विश्वमा रहेका हरेक मानिसहरुमा एउटा एउटा कला र गला रहेको हुन्छ । तर कसैले आफ्नो कला देखाएर चर्चा कमाउछन् भने कसैले देखाउने मौका नपाएर पछि पर्दछन् । त्यसैले केही मानिसहरुले आफ्नो कला र गला देखाउन ठाँउ नपाएर वा लाज मानेर आफ्नो सामाजिक सञ्जाल मार्फत आफ्नो अनौठो हर्कतहरु सार्वजनिक गर्दछन् । जुन तस्विरहरुले कसैलाई हँसाउछ भने कसैलाई चर्चाको शिखरमा पुयाउयो । आज हामीले त्यस्तै विश्वकै सबैभन्दा ठुलो देश रुसका मानिसहरुको सामाजिक सञ्जालमा भाइरल भएको केही उपद्रो भनौ वा कलाबद्ध तरिकाको हाँसो उठ्ने तस्विरहरु देखाउन गइरहेका छौ । जुन देशमा रक्सीजन्य पदार्थहरु सस्तो भएकाले मद्यपानको लागी निकै चर्चित मानिन्छ । रुस धेरै ठुलो भएकाले पनि मानिसहरु धेरै छन् । जसले प्रत्येक दिन एक न एक हर्कत गर्ने गर्दछन् । हेर्नुस् ,सामाजिक सञ्जालमा भेटिएको भाइरल तस्विरहरु
पहिलो तस्विरमा इट्टाको भलिबल खेलिरहेका छन् । के भलिबल नै नभएर हो र ?

दोस्रोमा कस्तो दिमाग , दुवैवटा धाराको पानी एउटै ठाउमा ल्याएको

तेस्रोमा यहा मान्छेले जुत्ता लगाउन नपाएको बेला रुसमा गाईलाई बुट

चौथोमा इट्टा बोक्ने गाडी नभएर होला , कारबाट इट्टा ओसार्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

33 + = 41