बाइक स्टन्ट गर्ने मनिष र अन्जलीको रोमान्स , देखिए हट अवतारमा (भिडियोसहित)

  • 74
  •  
  •  
    74
    Shares

काठमाडौं । एउटा खुट्टा काधमा राखेर एउटा हातले नेपाली झन्डा फर्फराउदै मोटरसाइकल चलाई गिनिज बुकमा नाम लेखाएका मनिष श्रेष्ठको “बाटो बाटैमा” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा उनलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् ।

यस गीतमा उर्मिला प्रधानको शब्द र संगीत मनिष आफैले भरेका छन् । टेकेन्द्र शाहको निर्देशन तथा सम्पादनमा रहेको यस गीतको भिडियोमा अन्जली अधिकारी र मनिष श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । उक्त गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिएको थियो । हेर्नुहोस् मनिष र अञ्जलीको रोमान्सको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

33 − = 28